निर्वाचनका बेला १० दिनसम्म मदिरा बिक्री वितरणमा रोक

कञ्चनपुर । स्थानीय प्रशासनले कञ्चनपुरमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले १० दिनका लागि जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले आगामी १८ गतेसम्म जिल्लामा मदिरा उत्पादन, ओसारपसार, बिक्रीवितरण र सेवन गर्नेलाई कडा निगरानी गरी कारबाही गर्न … Continue reading निर्वाचनका बेला १० दिनसम्म मदिरा बिक्री वितरणमा रोक